जानकारी


कुन शिक्षकले कति कर तिर्नु पर्छ?
आ. व. २०७७/०७८ मा विभिन्न तहका शिक्षकले तिर्नुपर्ने कर

१. मा. वि. राहत/करार शिक्षक
आम्दानी
वार्षिक तलबः(३७,९९० X १२
४,५५,८८०।–
चाडपर्व खर्चः
३५,९९०।-
पोषाक भत्ताः
१०,०००।-
जम्मा वार्षिक आम्दानी
५,०१,८७०।-

(क) अविवाहितले तिर्नुपर्ने कर
रु ४ लाख सम्मको १% का दरले
४,०००।-
रु ४ लाख देखि ५ लाख सम्मको थप १ लाखको १०%
१०,०००।-
रु ५ लाख माथिको थप रु १८७० को २०%
३७४।-
जम्मा वार्षिक कर
१४,३७४।-
मासिक कट्टी गर्नुपर्ने/तिर्नुपर्ने कर
१,१९७।८३

(ख) विवाहितले तिर्नुपर्ने कर
            रु ४ लाख ५० हजार सम्मको १% का दरले
४,५००।-
रु ४ लाख ५० हजार माथिको थप रु ५१,७८० को १०%
५,१७८।-
जम्मा वार्षिक कर
९,६७८।-
मासिक कट्टी गर्नुपर्ने/तिर्नुपर्ने कर
८०६।५०

२. मा. वि. तृतीय/नि.मा.वि. द्वितीय (०७७ साउन-०७७ चैत्र ३ ग्रेड खाने
   र ०७८ बैशाख देखि ४ ग्रेड हुने) शिक्षक
आम्दानी
साउन-चैत्र त.भ.(३५९९०+३,६००+२०००+३९५९)X
४,०९,९४१।-
०७८ बै.-अ. त.भ.(३५,९९०+४,८००+२०००+४०७९)X
१,४०,६०७।-
बीमा थपः ((४००X१२)
४,८००।-।-
चाडपर्व खर्चः
३९,५९०।-
पोषाक भत्ताः
१०,०००।-
जम्मा वार्षिक आम्दानी
६,०४,९३८।-
कंसं.को. जम्मा हुने रकम (७,९१८X+८,१५८X)
९५,७३६।-
बीमा जम्मा हुने रकम
९,६००।-
कर योग्य रकम (६,००,९७८-९५,१६०-९६००)
४,९९,६०२।-

(क) अविवाहितले तिर्नुपर्ने कर
रु ४ लाख सम्मको १% का दरले
४,०००।-
रु ४ लाख माथिको थप ९६,२१८ को १०%
९,९६०।२०
जम्मा वार्षिक कर
१३,९६०।२०
मासिक कट्टी गर्नुपर्ने/तिर्नुपर्ने कर
१,१६३।३५

(ख) विवाहितले तिर्नुपर्ने कर
            रु ४ लाख ५० हजार सम्मको १% का दरले
४,५००।-
रु ४ लाख ५० हजार माथिको थप रु ४९,६०२ को १०%
४९६०।२०
जम्मा वार्षिक कर
९,४६०।२०
मासिक कट्टी गर्नुपर्ने/तिर्नुपर्ने कर
७८८।३५


 
  

Share:

Wikipedia

Search results

Copyright © JUBHAMA KAVRELI | Design by:- Mohan Pyakurel |